थप ४३५ जनामा कोरोना संक्रमण, २,५३७ जना सक्रिय संक्रमित


५ श्रावण २०७९, बिहीबार
korona

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४३५ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको १,६६७ पीसीआर र १,९०२ जनाको एन्टीजेन परीक्षणका क्रममा ४३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

k 1

गत २४ घण्टामा ५६ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ९ लाख ६८ हजार २२८ पुगेको छ । उक्त अवधिमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । देशभर हाल २ हजार ५३७ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७