कोरोनाबाट एकै दिन दुईको मृत्यु, ३४७ संक्रमित थपिए


२०७९ श्रावण ८ आइतबार १३:४९ बजे

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४७ जनामा कोरोना भाइरस संक्रमण ( कोभिड-१९ पुष्टि भएको छ ।
३,८८८ वटा नमुना परीक्षण गर्दा ३४७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमणका कारण दुई जनाको ज्यान गएको छ । योसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ । त्यस्तै आज ९५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या तीन हजार १७७ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७