कोरोनाबाट एकै दिन दुईको मृत्यु, ३४७ संक्रमित थपिए


८ श्रावण २०७९, आईतवार
korona

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४७ जनामा कोरोना भाइरस संक्रमण ( कोभिड-१९ पुष्टि भएको छ ।
३,८८८ वटा नमुना परीक्षण गर्दा ३४७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमणका कारण दुई जनाको ज्यान गएको छ । योसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ । त्यस्तै आज ९५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या तीन हजार १७७ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

city
ncll 2
प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७