कति छ आज विदेशी मुद्राको विनिमय दर ?


९ श्रावण २०७९, सोमबार
money

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी डलर एकको खरिद दर १२७.४८ रुपैयाँ रहेको छ भने बिक्री दर १२८.०८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३०.१८ रुपैयाँ रहेको छ भने बिक्री दर १३०.८० रुपैयाँ रहेको छ ।

यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५३.०३ रुपैयाँ रहेको छ भने बिक्री दर १५३.७५ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.२९ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.७१ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३३.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ३४.०८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.६३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७७ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७