गायिका दिलमायाका हत्या आरोपी श्रेष्ठ कारागार चलान


९ श्रावण २०७९, सोमबार
Dilmaya Surya murderer PvXIA21OCo

काठमाडौँ । लोक गायिका दिलमाया सुनारको हत्या आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकका सूर्य भन्ने खिलबहादुर श्रेष्ठ कारागार चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौंले थुनछेक बहसपछि आइतबार उनलाई पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा पठाउन आदेश दिएको हो ।

अदालतको आदेशपछि उनलाई कारागार चलान गरिएको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७