रुसले गर्‍यो युक्रेनको हतियार भण्डार नष्ट


१० श्रावण २०७९, मंगलवार
ukraine1 LaTEWyMpmn

किभ । रुसी सेनाले युक्रेनको खमेलनित्स्की क्षेत्रको बोग्दानोव्त्सीमा अमेरिका निर्मित एचआईएमएआरएस रकेट प्रणालीको एउटा हतियार भण्डार नष्ट गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ । उक्त घटनाका बारेमा स्वतन्त्र ढंगले पुष्टि गर्न बाँकी छ ।

रुसले यसअघि युक्रेनलाई पश्चिमले आपूर्ति गरेको एचआईएमएआरएस प्रणालीहरू नष्ट गरेको दाबी गरेको थियो । तर, उक्त दाबीलाई किभले अस्वीकार गरेको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पछिल्लो समयमा रुसले पूर्वी युक्रेनलाई निशाना बनाएको छ । उसले युक्रेनसँग भएको खाद्य संझौताको पनि बेवास्ता गरिरहेको छ । एजेन्सी

city
ncll 2
jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७