२२४ जिल्ला न्यायाधीशको सरुवा गर्ने न्याय परिषद्को निर्णय


१० श्रावण २०७९, मंगलवार
nyaya parisad secretariat tYoDRCPhVb

काठमाडौँ । न्याय परिषद्ले २२४ जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको परिषद् बैठकले ती जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय भएको प्रवक्ता मानबहादुर कार्कीले रातोपाटीलाई जानकारी दिए ।

सरुवा भएका न्यायाधीशहरुको विस्तृत विवरण बुधबार सार्वजनिक गर्ने परिषद्को तयारी छ । यस्तै जिल्ला न्यायाधीशका लागि आवेदन दिने ६३ जनाको नाम सर्ट लिस्टमा निकालेको छ । जसमध्येबाट २१ जना न्यायाधीशमा चयन हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७