सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा कर्मचारीको माग


१४ श्रावण २०७९, शनिबार
citizen life insurance 2

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च,सव ब्रान्च म्यानेजर एण्ड सेल्स एक्जुकेटिभका लागि केही र सेल्स असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

कम्पनीले आफ्नो विभिन्न ब्रान्च तथा सव ब्रान्चका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशति भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

295662924 1402981910205438 3596243793082827442 n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७