सञ्चय कोषको प्रशासक बन्न पाँच जनाको भिडन्त, कसले मार्ला बाजी ?


१९ चैत्र २०७४, सोमबार
Karmachari Sanchaya Kosh

काठमाडौं, १९ चैत : अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषको प्रशासक बन्नका लागि आफ्नो व्यासायिक योजना पेश गर्न ५ जना उम्मेद्वारलाई बोलाएको छ ।Karmachari Sanchaya Kosh

मन्त्रालयले गठन गरेको प्रशासक नियुत्तिका गठित छनौट तथा शिफारिश समितिले ओमकृष्ण श्रेष्ठ, जितेन्द्र धिताल, तुलसीप्रसाद गौतम, दीपक रौनियार र राजेन्द्र काफलेलाई बोलाएको हो । रौनियारले हाल कोषका कामु प्रशासकको जिम्मेवारी सम्हालेका छन् । काफले कोषको सहायक प्रशासक हुन । समितिले बुधबार व्यवसायिक योजना प्रस्तुत गर्न भनेको छ । बिहीबार अन्तरवार्ताका लागि बोलाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७