राष्ट्रिय युवा संघले छान्यो १८ पदाधिकारी : अध्यक्ष किरण पौडेल नै, महासचिव क्षितिज थेवे

काठमाडौँ : नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालको पदाधिकारी चयन भएको छ ।
शनिबार र आइतबार काठमाडौँको कोटेश्वरमा भएको नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको दोस्रो पूर्ण बैठकले पदाधिकारी टुङ्गो लगाएको हो । अध्यक्षमा पार्टीका केन्द्रीय सदस्य किरण पौडेल नै रहेका छन् । महासचिवमा भने क्षितिज थेवे चुनिएका छन् ।
यी हुन पदाधिकारीहरू
अध्यक्ष : किरण पौडेल
उपाध्यक्ष : संजिव कुमार झाञसुरजझ
उपाध्यक्ष : क्रान्ति बुर्लाकोटी
उपाध्यक्ष : अमित लामा
उपाध्यक्ष : सन्तोष रावल
उपाध्यक्ष : अन्जना अधिकारी
उपाध्यक्ष : उर्मीला सुनुवार
उपाध्यक्ष : कृष्णहरी के.सी.
उपाध्यक्ष : सुमन पुरी
उपाध्यक्ष : पुष्पराज श्रेष्ठ
उपाध्यक्ष : रामजी सापकोटा
महासचिव : क्षितिज थेवे
उप-महासचिव रमेश तिवारी
उप-महासचिव : विजय डाँगी
सचिव : विकास ज्ञावाली
सचिव : सीता सुवेदी
सचिव: बैजनाथ शाह
सचिव: विष्णा चन्द