सशस्त्रको १६३ बिओपीका प्रमुख फेरिए, को कहाँ पुगे ? (सूची)


१८ श्रावण २०७९, बुधबार
xangru 3 scaled

काठमाडौँ । सशस्त्र प्रहरीको सीमा सुरक्षामा रहने बोर्डर आउट पोस्ट (बिओपी) का १६३ जना प्रमुख फेरिएका छन् । सशस्त्र मुख्यालयले इन्स्पेक्टरहरूको काज सरुवा गर्दै उनीहरूलाई त्यहाँ खटाएको हो ।

बिहीबार मात्र ४२८ सशस्त्र प्रहरी निरीक्षकको सरुवा गरिएको थियो । सरुवा भएको एक साता नबित्दै उनीहरूमध्ये १६३ जनालाई बिओपी नेतृत्वको जिम्मेवारी दिइएको हो ।
हेर्नुस् सूची

1 1
2 1
3
4
5
6

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७