असमान तलब वृद्धि विरुद्ध कर्मचारी आन्दोलित : भोलि देशभरिका नासु बिदामा बस्ने


२३ श्रावण २०७९, सोमबार
karmachari andolan nasu

काठमाडौं : असमान तलव वृद्धिका विरूद्धमा कर्मचारी आन्दोलनमा निजामती कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। अर्थ मन्त्रालयले बजेट घोषणाविपरीत उच्च तहको कर्मचारीहरूको तलब धेरै वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका हुन् ।

सोमबार नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचारीहरुले सिंहदरबारस्थित अर्थ मन्त्रालयअगाडि ११ बजेदेखि धर्ना दिएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

नेपाल निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले आन्दोलनका कार्यक्रमअन्तर्गत मंगलबार देशैभरका नासु बिदामा बस्ने बताए।

city
ncll 2
jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७