कुलमान घिसिङसहित परिवारका तीन जनालाई कोरोना संक्रमण


२३ श्रावण २०७९, सोमबार
Kulman Ghising

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कोरोना संक्रमण भएको छ । सोमबार गरिएको परीक्षणमा घिसिङलाई संक्रमण पुष्टि भएको हो ।

घिसिङसँगै परिवारका तीन सदस्यलाई पनि संक्रमण भएको छ । कुलमान, उनकी श्रीमती र छोरालाईसमेत संक्रमण भएको पारिवारिक स्रोतले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

city
प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७