हरिकृष्ण कार्कीलाई सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशको जिम्मेवारी


२३ श्रावण २०७९, सोमबार
Hari krishna Karki

काठमाडौं : कामू प्रधानन्यायाधीश दीपककुमार कार्की विदामा बसेपछि सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्कीले कामू प्रधानन्यायाधीशको रुपमा जिम्मेवारी सम्हालेका छन् ।

कामु प्रधानन्यायाधीश कार्कीलाई कोरोना पोजिटिभ देखिएपछि कार्की होम आइसोलेसनमा बसेका छन् । कार्की शुक्रबारसम्म अदालतमा उपस्थित थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७