नेपाल प्रहरीका १३१ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


२४ श्रावण २०७९, मंगलवार
police head

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आज (मंगलबार) १३१ नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।

कार्यालयले १० जिल्ला र केही वृत्तहरुको इञ्चार्ज फेरिने गरी डीएसपीहरुको काज सरुवा निकालेको एक साता नबित्दै ठूलो संख्यामा एकै पटक डीएसपीहरुको सरुवा गरेको हो । कार्यालयले तलब भत्ता पनि सरुवा भएकै स्थानबाट पाउने गरी सरुवा गरेको जनाएको छ ।

हेर्नुस् सरुवाको सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७