उच्च अदालतको २७ न्यायाधीशका लागि २७९ जनाको आवेदन (सूची)


२४ श्रावण २०७९, मंगलवार
cort

काठमाडौँ । उच्च अदालतको न्यायाधीशका लागि २७९ जनाको आवेदन परेको छ । न्याय परिषदको सचिवालयले आवेदन दिएका व्यक्तिको प्रारम्भिक सूची सार्वजनिक गरेको छ ।

साउन ११ गतेदेखि एक साताको म्याद दिएर आह्वान गरिएकोमा २७९ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा कानुन व्यवसायी सबैभन्दा धेरै छन् । यस्तै, जिल्ला न्यायाधीश, न्याय समूहका कर्मचारी, सरकारी वकिल, कानुन समूहका कर्मचारीले पनि उच्च अदालतको न्यायाधीशका लागि आवेदन दिएका छन् ।

नयाँ मापदण्ड अनुसार पहिलो पटक उच्च अदालतका न्यायाधीश नियुक्त हुन लागेका हुन् । यसअघि नयाँ निर्देशिका अनुसार जिल्ला न्यायाधीश नियुक्ति गरिएको थियो । यी आवेदकहरुको छानविन गरिनेछ । परिषदले छानबिन गरेर न्यायाधीशका लागि योग्य व्यक्तिको सूची सार्वजनिक गर्नेछ । त्यसपछि उजुर बाजुर भए गर्न सकिने छ ।
यस्तो छ आवेदनको सूची

1 7
2 7
3 2
4 1
5 1
6 1
7
8

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७