‘आत्महत्याको श्रृंखलालाई रोक्न सरकारले आवश्यक कदम चाल्नु पर्छ’


२५ श्रावण २०७९, बुधबार
durga poudel

काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले आत्महत्याको श्रृंखलालाई रोक्न सरकारले आवश्यक कदम चाल्नुपर्ने बताएकी छिन् ।

उनले आज (बुधबार) प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै दिनानुदिन बढिरहेको आत्महत्याको घटनाको श्रृंखलालाई रोक्न सरकारले आवश्यक कदम चाल्नुपर्ने बताएकी हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७