भारतीय दूतावासकी उपप्रमुख खाम्पा केन्याका लागि राजदूत नियुक्त


२७ श्रावण २०७९, शुक्रबार
लषथगप

काठमाडौँ । काठमाडौंस्थित भारतीय दूतावासकी उपप्रमुख नाम्ग्या खाम्पा केन्याका लागि भारतीय राजदूत नियुक्त भएकी छिन् ।

भारतीय विदेश मन्त्रालयले शुक्रबार उनलाई नियुक्त गरेको घोषणा गरेको हो । उनले चाँडै आफ्नो जिम्मेवारी सम्हाल्ने मन्त्रालयले जनाएको छ । खाम्पा दुई वर्षयता नेपालस्थित भारतीय दूतावासमा कार्यरत थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७