ला लिगाको उद्घाटन खेलमा सेभिया ओसासुनासँग पराजित


२८ श्रावण २०७९, शनिबार
sevilla inBcDHWuGe

काठमाडौं । स्पेनिस ला लिगा फुटबल २०२२/२३ को उद्घाटन खेलमा बलियो मानिएको सेभिया ओसासुनासँग २-१ अन्तरले पराजित भएको छ ।

घरेलु टोली ओसासुनाको जितमा इजिक्वेल एभिला र एइमज ओरोजले समान एक एक गोल गरे । सेभियाका राफा मिरले सान्त्वना गोल फर्काए । जितसंगै ओसासुनाले महत्त्वपूर्ण तीन अंक जोडेको छ । यता, हारसंगै सेभियाको उपाधि यात्रामा धक्का लागेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७