विष्णु किरातीको नयाँ गीत सार्वजनिक


२८ श्रावण २०७९, शनिबार
sunita sanyak limbu

काठमाडौं, २८ साउन । विष्णु किरातीको शब्द रहेको नयाँ गीत सार्वजनिक भएको छ । सुनिता सन्याक लिम्बु र नोगेन लिम्बुको स्वर रहेको ‘पानी है पर्‍यो’ बोलको गीत शुक्रबार सार्वजनिक भएको हो ।

गीतमा संगीतकार तारा प्रकाश लिम्बुको संगीत रहेको छ । पूर्वेली भाका रेहेको यो गीतमा चन्द्र चौधरीको मिक्सिङ रहेको छ भने सहास शाक्यको एरेन्ज रेहेको छ ।

गीतको भिडियोमा गायक–गायिका आफैले फिचरिङ रहेको छ । छायाँकन र सम्पादन किरण राईको रहेको भिडियोको निर्माण मचिन्द्र बहादुर राईले गरेको हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७