यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका २४ निर्णयहरु


२९ श्रावण २०७९, आईतवार
Gyanendra scaled

काठमाडौं । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले साउन २६ गतेको मन्त्रिपरिषद बैठकले गरेका २४ वटा महत्वपूर्ण निर्णयहरु आइतबार सार्वजनिक गरेका हुन् ।

बैठकले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि हुने अमेरिकी डलर १०० मिलियन (करिब १२ अर्ब ७० करोड) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गरेको छ ।

जापान सरकारबाट पूर्वी तराईको सिचाई प्रणाली पुनरस्थापना आयोजनाका लागि प्राप्त हुने जापानी येन २२५६ मिलियन (करिब २ अर्ब १३ करोड ६४ लाख) अनुदान सहायता स्वीकार गर्ने निणर्य गरेको प्रवक्ता कार्कीले बताए । यस्तै बैठकले साउन १ गतेदेखि लागू हुनेगरी आर्थिक वर्ष २०७९/०८० को कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ ।
हेर्नुस् मन्त्रिपरिषद् बैठकले गरेका २४ निर्णय

1 10
2 10

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७