आज राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक बस्दै


३० श्रावण २०७९, सोमबार
Kamal Thapa 4

काठमाडौं । राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आज (सोमबार) बस्दैछ । पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार आज सोमबार र मंगलबार केन्द्रीय कार्यसमिति बैठक बस्ने छ ।

अध्यक्ष कमल थापा आइतबार मात्र बेलायतबाट स्वदेश फर्किसकेका छन् । उनी करिब तीन हप्ता बेलायतको निजी भ्रमणमा गएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७