वामदेव गौतम पुगे निर्वाचन आयोग


३१ श्रावण २०७९, मंगलवार
298697071 474646467481962 926568884934716073 n

काठमाडौं । माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुने सहमतिपछि नेता वामदेव गौतम निर्वाचन आयोगको कार्यालय पुगेका छन् ।

मंगलबार दिउँसो आयोगको कार्यालय पुगेका उनले माओवादी केन्द्रको चुनाव चिन्ह लिएर आगामी संघीय निर्वाचन लड्ने तयारी भइरहेको र यसैको प्रक्रिया बारे बिषय बुझ्न आएको प्रतिक्रिया दिएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र वामदेव गौतमले आगामी निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह हसिया हतौडा लिएर उठ्ने भएका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७