थप ८४८ मा कोरोना संक्रमण, एक जनाको मृत्यु


३१ श्रावण २०७९, मंगलवार
korona 1

काठमाडौँ । नेपालमा पछिल्लो २४ द्दण्टामा थप ८४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार २,७२२ पीसीआर परीक्षणमा ३९९ र २ हजार ८९७ एन्टीजेन परीक्षणमा ४४९ जनामा संक्रमण देखिएको हो ।

२४ घण्टामा जम्मा ५,६१९ नमुना परीक्षण भएको थियो । २४ घण्टामा निको हुनेको संख्या ५२६ रहेको छ भने एक जनाले ज्यान गुमाएका छन् । मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ५,२५९ पुगेको छ । २४ घण्टामा ९० हजार ४४७ जनाले खोप लगाएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

city
प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७