काबुलको मस्जिदमा प्रार्थनाको समयमा शक्तिशाली विस्फोट


२ भाद्र २०७९, बिहीबार
42 Shares
kabul

काबुल । अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा शक्तिशाली हमला भएको छ । बुधबार सन्ध्याकालीन प्रार्थनाको समयमा भएको उक्त हमलामा धेरै मानिसहरु मृत्यु भएको आशंका गरिएको छ । विस्फोटमा धेरै मानिस घाइते भएका जनाइएको छ ।

विस्फोटमा धेरै हताहति भएको जनाए पनि प्रहरीले वास्तविक संख्या उल्लेख गरेको छैन् । विस्फोटमा ३५ जनाको हताहति भएको एक तालिबान अधिकारीले रोयटर्सलाई बताएका छन् । मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । विस्फोटमा २० जनाको मृत्यु भएको अलजजिराले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

शक्तिशाली विस्फोटको आवाज उत्तरी काबुलको छिमेकमा सुनिएको थियो । विस्फोटबाट नजिकैका भवन भत्किएका थिए ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७