नेकपा समाजवादीले भदौ २० भित्र उम्मेदवार टुंगो लगाउने (निर्णयहरुसहित)


२ भाद्र २०७९, बिहीबार
Samajbadi sachibalaya
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले भदौ २० गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारका लागि क्षेत्र, जिल्ला हुँदै प्रदेश कमिटीले भदौ १५ भित्र नाम सिफारिस गरिसक्नु पर्ने निर्णय गरेको छ ।

केन्द्रीय सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव डा. बेदुराम भुसालले भदौ २० गतेभित्र केन्द्रीय कमिटीले उम्मेदवारको निर्णय गरिसक्ने जनाएका छन् । बैठकले उम्मेदवार सिफारिसको मापदण्ड र कार्यतालिका समेत तय गरेको छ ।
नेकपा एकीकृत समाजवादीका निर्णयहरु

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७