फोहोर उठाउने अभियानमा जुट्यो राष्ट्रिय युवा संघ (फोटोफिचर)


२ भाद्र २०७९, बिहीबार
119 Shares
Nepal Youth Foundation 6

काठमाडौं, राष्ट्रिय युवा संघ नेपालले काठमाडौंको बानेश्वर चोकमा थुप्रिएको फोहोर उठाएको छ । नुवाकोटको बञ्चरे डाँडास्थित ल्याडफिल साइट आसपासका सर्वसाधारणले आफ्ना पूर्ववत माग पूरा नगरेसम्म काठमाडौंको फोहोर फाल्न नदिने भनेपछि काठमाडौंको फोहोर करिब २० दिन अघिदेखि उठ्न सकेको छैन । सरकारले फोहोर उठाउन नसकेको भन्दै युवा संघले सांकेतिक रुपमा बानेश्वरको फोहोर उठाएको हो ।

Nepal Youth Foundation 1
Nepal Youth Foundation 2
Nepal Youth Foundation 3
Nepal Youth Foundation 4
Nepal Youth Foundation 5
Nepal Youth Foundation 6
Nepal Youth Foundation 7

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

ncll 2
प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७