ब्राजिल र कोरियाका राजदूतले लिए शपथ


२०७९ भदौ ५ आइतबार ०७:३९ बजे

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि नेपाली राजदूत प्राडा ज्योति प्याकुरेल भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् ।

राष्ट्रपतिको कार्यालय महाराजञ्जमा आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले राजदूत पदको शपथ गराएकी हुन् । उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७