ती रातहरू नबिर्सिन्नु (भिडियो)


६ भाद्र २०७४, मंगलवार
ankit

ankit

काठमाडाैं : गायक अंकित न्यौपानेको प्रस्तुति रहेको नयाँ गीत ‘ती रात हरू’ सार्वजनिक भएको छ ।  निकै नै सुन्दर शब्दमा ससजित मधुरिपूको शब्द रहेको यो गीतमा गायक अंकित न्यौपाने अनि मिलन अमात्यको आवाज रहेको छ ।  गायक अंकित न्यौपाने स्वयंमको आफ्नै सङ्गीत रहेको छ भने आशिष् अविरलको सङ्गीत संयोजन रहेको छ ।

 भिडियोमा निर्मला दाहालको मेकअप, उत्सव दाहालको छायाङ्कन अनि निशान घिमिरे सम्पादन रहेको छ ।भिडियोमा युवराज वाईवाको निर्देशनमा जेबिका कार्की अनि आकाश श्रेष्ठको अभिनय रहेको छ ।

यसै गरी यो गीतको डुओईट कभर गीत प्रतियोगिता पनि हुने भएको छ । यो गीतमा १० उत्कृष्ट गीत लाई छनौट गरिने छ भने विजेता लाई रु. दस हजार पुरस्कार प्रदान सँगै डुओईट अडियो गीत पनि निर्माण गरिने छ ।

https://www.youtube.com/watch?v=WVbQ-oro7FQ

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७