केन्द्रीय सदस्यलाई पाँचतारे होटलमा ओलीको रात्रिभोज


११ भाद्र २०७९, शनिबार
Yogesh Bhattarai

काठमाडौंल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूलाई रात्रिभोज दिएका छन् । काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा ओलीले केन्द्रीय सदस्यहरूलाई रात्रिभोज दिएका हुन् ।

तीजको अवसर पारेर सबै केन्द्रीय सदस्यलाई बोलाएर ओलीले रात्री भोज दिएको बताइएको छ । बेलुकी ६ बजेदे एभरेस्ट होटलमा रात्रिभोज चलिरहेको हो । दुई दिनसम्म चलेको केन्द्रीय कमिटी बैठक आज सकिएको छ । एमालेले भोलि केन्द्रीय निर्वाचन कमिटी बैठक बोलाएको छ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

city
प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७