डायनाले चढेको गाडी लिलाममा बिक्री


१२ भाद्र २०७९, आईतवार
62952923 101

बेलायत । बेलायतकी पूर्व राजकुकारी डायनले चढेको गाडी लिलामीमा विक्री गरिएको छ । डायनको मृत्युको २५औं वार्षिकीको अवसरमा उनले चढेको फोर्ड स्कर्ट ७ लाख ३७ हजार पाउन्डमा विक्री गरिएको हो । बोलपत्र १ लाख युरोबाट शुरु भएको थियो ।

नीलो पट्टी भएको कालो फोर्ड एस्कर्ट आरएस टर्बो १ डायनाले सन् १९८५ देखि १९८८ मा चलाएकी थिइन् । उनले शाही परिवारको भव्य रोल्स-रोयसेस र डेमलरको सट्टा आफ्नै कार राखेकी थिइन् । डायनाको ३६ वर्षको उमेरमा फ्रान्सको राजधानी पेरिसमा कार दुर्घटनामा मृत्यु भएको थियो । एजेन्सी

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

city
प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७