कमेडियन अपूर्व क्षितिज पक्राउ


१२ भाद्र २०७९, आईतवार
apurva khsitij

काठमाडौं । प्रहरीले कमेडियन अपूर्व क्षितिज सिंहलाई पक्राउ गरेको छ । नेवार समुदायमाथि आघात पुग्ने गरी कमेडी गरेको आरोपमा उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहराले जानकारी दिएका छन् ।

‘उनलाई ललितपुरबाट पक्राउ गरेका छौं । ल्याइसकेपछि कुन कसुरमा मुद्दा चलाउने भन्ने टुंगो लाग्छ’, बोहराले भने । उनलाई कारबाही गर्न माग गर्दै अभियन्ताहरु शनिबार काठमाडौं परिसर पुगेका थिए । उनले नेवार समुदायको परम्परामा ब्यङ्ग्य गर्दै युट्युवमा अपलोड गरेका थिए । आलोचनापछि उनले भिडियो हटाएर माफी मागेका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

city
प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७