१४ वर्षका छोराको चिर्पटले हान्दा बाबुको मृत्यु


१२ भाद्र २०७९, आईतवार
nayapage tvlogo

पाल्पा । पाल्पामा छोराले दाउराको चिर्पटले हान्दा बाबुको ज्यान गएको छ । जिल्लाको माथागढी गाउँपालिका-४ नेटा बस्ने १४ वर्षीय छोराले घरमा सामान्य झैझगडा हुँदा आफ्नो बाबु ४५ वर्षीय तीलबहादुर दिशाा मगरलाई चिर्पटले हानेका थिए ।

प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । चिर्पट प्रहार गर्ने छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

city
प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७