कपिलवस्तुमा बस र टिपर ठोक्किँदा २१ जना घाइते, तीनको अवस्था गम्भिर


१२ भाद्र २०७९, आईतवार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

कपिलवस्तु । कपिलबस्तुको बुद्धभुमी नगरपालिका-१० मा आज भएको सवारी दुर्घटनामा २१ जना घाइते भएका छन् ।

तौलिहवाबाट काठमाण्डौतर्फ आउँदै गरेको बा २ ख ६६६० नम्बरको हाइस र बिपरित दिशाबाट जाँदै गरेको ना ८ ख ६६९७ नम्बरको टिपर आज दिउँसो पौने १ बजे ठोक्किएका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

दुर्घटनामा हाइसमा सवार २१ जना घाइते भएका हुन् । घाइते सबैलाई उपचारको लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ । दुबै सवारी साधनसहित टिपर चालकलाई इलाका प्रहरी कार्यालय गोरुसिङगेले नियन्त्रणमा लिएको छ ।

city
jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७