प्रतिनिधि सभाको बैठक बस्दै : सत्य निरुपण बिधेयकमा छलफल हुने


१३ भाद्र २०७९, सोमबार
Parliment house samsad bhawans

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्दैछ । आज बस्ने प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग बिधेयकलाई बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

यसैगरी, राष्टपतिले प्रमाणीकरण गरेर पठाएको पत्रको ब्योहोरा पढेर सुनाइने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७