लिबिया झडपमा ३२ जनाको मृत्यु, दर्जनौं घाइते


१३ भाद्र २०७९, सोमबार
libiya jhadp 1

त्रिपोली । लिबियाली सेना र सशस्त्र समूहबीच आइतबार भएको झडपमा मृत्यु हुनेको संख्या ३२ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । झडपमा दर्जनौं मानिस घाइते भएका छन् ।

सशस्त्र समूहले बिहीबारदेखि लिबियाका अस्पतालमा हमला गरेका छन् । आक्रमणमा दर्जनौं अस्पतालमा क्षति पुगेको छ । आक्रमणबाट ६ वटा अस्पतालमा क्षति भएको छ ।

सरकारले सशस्त्र फौजले युद्ध अपराध गरेका जनाएको छ । दुई वर्षअघि सशस्त्र सेनाले राजधानीलाई जबरजस्ती कब्जा गर्ने प्रयास गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७