नारायणी नदीमा हाम फाल्नेको खोजी कार्य जारी


१३ भाद्र २०७९, सोमबार
narayani scaled

चितवन । चितवनस्थित नारायणी नदीको पुलवाट एक पुरुषले नदीमा हामफालेका छन् । आइतबार साँझ स्कुटरमा सवार पुरुष नारायणी नदीमा हाम फालेका हुन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नवराज अधिकारीका अनुसार हाम फालेका पुरुषको खोजी भईरहेको छ ।

पुरुषले नदीमा हामफालेको सूचनापछि उनको खोजीका लागि उद्धारकर्मीहरु परिचालन गरिएको छ । तर, आइतवार साँझसम्म फेला नपरेको उनले जानकारी दिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

city
प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७