पछिल्लो २४ घण्टाको विपदका घटनाबाट १६ लाख बढीको क्षति


१३ भाद्र २०७९, सोमबार
pahiro 1
फाइल फोटो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ११ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी घटनामा तीन जना घाइते भएका छन् । विपद्का घटनाबाट १६ लाख ९५ हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७