नबिल बैंकका संस्थापकले ५० हजार कित्ता शेयर बिक्री गर्दै


१३ भाद्र २०७९, सोमबार
Nabil Bank 1 3qkEVzCpHR 1

काठमाडौं । नबिल बैंकका संस्थापक शेयर धनीले आफ्नो स्वामित्वमा रहेको ५० हजार कित्ता शेयर बिक्री खुला गरेका छन् । यसमा नबिल बैंककै संस्थापक सेयरधनीले न्यूनतम ४८० रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्ने छन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय तीनधारा विणामार्ग, काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७