प्रि-ओपन सेसनमा नेप्सेमा सामान्य सुधार


१४ भाद्र २०७९, मंगलवार
share

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४४ अंकले बढेको छ । ३ कम्पनीको भाउ बढेको छ भने ३ वटाको घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । कुल २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७