पशुपतिमा तीजको रमझम {फोटो फिचर}


१४ भाद्र २०७९, मंगलवार
Pro Ktmteej pashupati4i
फाइल फोटो

काठमाडौं । हरितालिका तीजका अवसरमा भगवान पशुपतिनाथको दर्शन गर्न आएका सर्वसाधारण । दर्शनार्थीलाई सहज होस् भनेर आज पशुपतिनाथ मन्दिरका सबै चार ढोका खुलाइएको छ ।

श्रीमानको दीर्घायूको कामना गर्दै यस दिन नेपाली महिलाले निलाहार व्रत बस्ने गर्छन । व्रत बसेकै अवस्थामा शिवालयहरूमा नाचगान र रमाइलो समेत गर्ने गर्छन ।

teej 2
teej 3
teej 4
teej 5
teej 6
teej 7
teej 8
teej 9
teej 10
teej 11 1
teej 12
teej 13
teej 14
teej 15
teej 16
teej 17
teej 18
teej 19
teej 1
teej 20

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७