बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँट


१५ भाद्र २०७९, बुधबार
bank of Kathmandu

काठमाडौं । बैंक अफ काठमाण्डूको सात वर्षे अवधि तथा वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर भएको ‘बिओके डिबेञ्चर २०८६ (क)’ नामक ऋणपत्र बाँडफाँट भएको छ ।

बैंकले २ देखि ७ भदौसम्म एक हजार अंकितका ११ लाख कित्ताले हुन आउने एक अर्ब १० करोड बराबरको ऋणपत्र निष्कासन गरेकोमा सो अवधिसम्म रितपूवर्क आवेदन दिनेहरूलाई १४ भदौमा बाँडफाँट गरेको थियो ।

बैंकले कुल कित्तामध्ये ६ लाख ६० हजार कित्ता ब्याक्तिगत तवरबाट विक्री गरेको चार लाख ४० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७