सुदूरपश्चिम प्रदेशका भौतिक राज्यमन्त्री चौधरीलाई पदबाट हटाइयो


१५ भाद्र २०७९, बुधबार
Kulbir chaudhari 1

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई मन्त्रीबाट हटाइएको छ ।
चौधरी गत २५ चैत राज्यमन्त्री नियुक्त भएका थिए ।

नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट राज्यमन्त्री बनेका चौधरीलाई पार्टी गतिविधि विपरित काम गरेको भन्दै पार्टीको सिफारिसमा मुख्यमन्त्रीले पदमुक्त गरेको स्रोतको दाबी छ । उनलाई मन्त्री पदबाट हटाउनुको कारण भने खुलाइएको छैन । ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७