जबराको बयान : दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन महाभियोग प्रकरण रचियो


१६ भाद्र २०७९, बिहीबार
cholendra 1

काठमाडौं । निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउन आफूमाथि महाभियोग प्रकरण रचिएको बयान दिएका छन् ।

सिंहदरबारमा शुरु महाभियोग सिफारिस समितिको बैठकको दोस्रो दिन बयान दिँदै जबराले सबै न्यायाधीशहरु आफ्नो विरुद्धमा छन् भन्ने आरोप सयमा सय प्रतिशत गलत भएको दाबी गरे ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनले एक-दुई महिना भए पनि दीपक कुमार कार्कीलाई प्रधानन्यायाधीश बनाइदिनुस् भन्ने आग्रह गर्नेहरुलाई हुन्न भनेकाले आफूमाथि यस्तो प्रकरण रचिएको आरोप लगाए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७