साढे ८ घण्टापछि खुल्यो नारायणगढ-मुग्लिन सडक खण्ड


१६ भाद्र २०७९, बिहीबार
mugling

चितवन । पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमाआएको छ । आज दिउँसो साढे २ बजेबाट सडकखण्ड दुईतर्फी सञचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज बिहान करिब ६ बजेदेखि नै नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत पर्ने केराबारीमा गएको पहिरोले सडक अवरुद्ध बनेको थियो । सडक अवरुद्ध हुँदा सयौं सवारी साधनहरु सडकमै रोकिएका थिए । अहिले सडक खुलेसँगै सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

city
प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७