रातो पासपोर्टको निगरानी, निवर्तमान सांसदले दुरुपायोग गर्नसक्ने आशंका


३१ आश्विन २०७४, मंगलवार
passpord

काठमाडौं : अध्यागमन विभागले निवर्तमान सांसदहरुले कूटनीतिक पासपोर्ट(रातो) दुरुपयोग गर्नसक्ने आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका कार्यालयबाट निगरानी थालेको छ।  आजको कारोबार दैनिकमा लेखेका छन्।passpordसंसदको म्याद सकिए पनि रातो पासपोर्ट प्रयोग गरेर पूर्व सांसदहरु विदेश जानसक्ने सम्भावना औल्याउँदै विभागले त्यसलाई रोक्न सक्रियता बढाएको छ।

सरकारले सुविधाबापत उपलब्ध गराएको रातो पासपोर्ट व्यवस्थापिका संसद्को अवधि सकिएसँगै दुरुपायोग हुनसक्ने र वैदेशिक रोजगारको आवरणमा सक्रिय दलाल तथा मानव तस्करसम्म पुग्नसक्ने विभागको आशंका छ। पहिलो संविधानसभाका दर्जन सांसदहरु रातो पासपोर्ट किर्ते प्रकरणमा छानविनको दायरामा परेका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७