यी हुन् ३ फिटे पोर्नस्टार, सबै फिल्म सुतेरै सुट गर्छन्


२२ चैत्र २०७४, बिहीबार
तीन फीटका पोर्नस्टार सुतेर सबै फिल्म शुट गर्छन्4401

काठमाडौं, २२ चैत : भनिन्छ, जो देखाइन्छ, त्यो बिकाउ हुन्छ । तर, सधैं बिकाउनलाई देखाउनै पर्ने आवश्यकता छैन । यो फोटोमा देखिएका तीन फिट ६ इन्चका सामान्य देखिने बच्चा जापानसँगै विश्वका अन्य देशमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । यिनको वास्तविकता आज हामी तपाईलाई बताउँछौं । वास्तवमा यी बच्चा जस्ता देखिने व्यक्ति २४ वर्षका युवक हुन् । जो चर्चित पोर्नस्टार पनि हुन् ।तीन फीटका पोर्नस्टार सुतेर सबै फिल्म शुट गर्छन्4401

त्यति मात्र होइन, पोर्न फिल्मका नायक हुनुका साथै उनी जापानका एक चर्चित निर्देशक पनि हुन् । उनको नाम कोहे निशी हो । तर फिल्म स्टार भएपछि उनले आफ्नो नाम परिवर्तन गरेर निशिकुन राखेका छन् । कोहे जापानी पोर्न फिल्मका चर्चित कलाकार हुन् । साथै उनी पोर्न फिल्म पनि बनाउँछन् । निशिकुनको निश्चत जस्तो देखिने अनुहार उनको सानो कदका कारण उनलाई बच्चा जस्तो देखिन्छ ।Capture10

उनले आफूसँग एक प्रकारको विशेष शक्ति रहेको र त्यही कारणले आफू जस्तो पोर्नस्टार जापानमा कोही पनि नरहेको दाबी गरेका छन् । तपाई यति होचो कद र निश्चल अनुहार भएको व्यक्ति कसरी पोर्नस्टार बन्न सक्छ भन्ने सोच्नु भएको छ भने तपाई झन आश्चर्यमा पर्न सक्नुहुन्छ । किनभने उनी पोर्न फिल्मका सबै सिन सुतेर नै सुट गर्छन् । दर्शकले आफ्नो उचाइ थाहा नपाउन भनेर उनी यस्तो गर्ने गर्छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७