बलभद्र थारुसहित एमाले मोरङका नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश


१८ भाद्र २०७९, शनिबार
maobadi prabesh Kef8G2Fz3V

मोरङ । नेकपा एमाले नेता बलभद्र थारुसहितका नेता-कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन् । थारुसहित मोरङ एमालेका विभिन्न पदमा सक्रिय नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई आज बिहान खुमलटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका थिए । सो क्रममा अध्यक्ष प्रचण्डले मोरङका महत्वपूणर् व्यक्तित्व बलभद्र थारुसहितका नेताहरुको प्रवेशले मोरङमा पार्टी थप मजबुद हुने विश्वास व्याक्त गरे । नव प्रवेसीहरुलाई योग्यताअनुसारको जिम्मेवारी दिइने प्रचण्डको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७