गणेशभक्त श्रेष्ठ ललितपुर ३ (क) बाट सिफारिस


१८ भाद्र २०७९, शनिबार
302277148 1160835777800143 2505900102964297165 n

ललितपुर । ललितपुर कांग्रेसका युवा नेता गणेशभक्त श्रेष्ठ मंसिर ४ गते हुन गइरहेको प्रदेश सभा सदस्य निर्वाचनका लागि (समानुपातिक तर्फ) ललितपुर निर्वाचन क्षेत्र नं (क) बाट सिफारिस भएका छन् । पार्टीभित्र उनी स्पष्ट वक्ताका रुपमा चिनिन्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७