प्रतिनिधिसभामा मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङको नाम सर्वसम्मत


१८ भाद्र २०७९, शनिबार
20210801 093247 scaled

लमजुङ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनको लागि नेपाली कांग्रेस मनाङले पूर्वमन्त्री टेकबहादुर गुरुङको नाम सर्वसम्मतले सिफारिस गरेको छ ।

उनी श्रममन्त्री पनि भइसकेका छन् । कांग्रेस मनाङका सभापति शङ्कर गुरुङले टेकबहादुरलाई आगामी संघीय संसद्को निर्वाचनमा उठाउने सर्वसम्मत निणर्य गरेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७