नेपालले केन्यालाई दियो २३१ रनको लक्ष्य


१८ भाद्र २०७९, शनिबार
nepalicricketteam 20220321091842
फाइल फोटो

काठमाडौं । दोस्रो एक दिवसीय क्रिकेट अभ्यास खेलमा नेपालले केन्यालाई २३१ रनको लक्ष्य दिएको छ । नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २३० रन बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रन बनाए । यस्तै देव खनालले ३७ र ज्ञानेन्द्र मल्लले २५ रन बनाए । बलिङतर्फ केन्याका कप्तान शेम एनगोचे र विराज पटेलले दुई/दुई विकेट लिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

तीन खेलको शृङ्खलामा नेपाल एक-शून्यले अघि छ । हिजो शुक्रवार भएको पहिलो खेलमा नेपालले केन्यालाई सात विकेटले हराएको थियो ।

city
jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७